भलिबल संघको आयोजनमा यो आर्थिक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता हुने
baahrakhari.com · Mon Aug 03 09:24:10 GMT 2026
काठमाडौं । नेपाल भलिबल संघले आर्थिक वर्ष २०८३/०८४ मा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ ।
संघले सोमबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार नेपालमा सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) महिला च्याम्पियन्स लिग, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा पुरुष च्यालेन्ज कप र थ्री नेसन्स कप हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)