पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
nagariknews.nagariknetwork.com · Mon Aug 03 09:15:07 GMT 2026

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ।
रघुगङ्गा गाउँपालिका–२ बैसेरीमा सोमबार दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)