पहिरो पन्छाएर दुवैतर्फी रुपमा सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक
deshsanchar.com · Mon Aug 03 06:39:56 GMT 2026

चितवन- नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ । आज बिहान सो सडकको विभिन्न ठाउँमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)