शिक्षामन्त्री पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको भेट
deshsanchar.com · Mon Aug 03 09:04:47 GMT 2026

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री एवं मंगोलियन चेस फेडेरेसनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज भेटवार्ता गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)