होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई सीपमूलक तालिमपछि रोजगारीसँग जोडिने
nepallive.com · Mon Aug 03 09:23:42 GMT 2026

काठमाडौँ –सुकुम्वासी तथा अव्यवस्थित बसोबास व्यवस्थापनका क्रममा विभिन्न होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई रोजगारीका अवसरसँग जोड्ने प्रक्रिया अघि बढाइएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको पहलमा मन्त्री रामजी यादवको अध्यक्षतामा पूर्वाधार विकास मन्त्रालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान समितिका प्रतिनिधिबीच भएको छलफलले रोजगारी सिर्जना तथा सीप विकासका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)