जिल्ला कारागार मोरङका कैदीबन्दीले गरे सीडीओविरुद्ध नाराबाजी
baahrakhari.com · Mon Aug 31 00:22:00 GMT 2026

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीहरूले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रमुख जिल्ला अधिकारीविरुद्ध नाराबाजी गरेका छन् ।
लागूऔषधको कारोबार गरेको आरोपमा मानसिक दबाब दिने गरेको, पैसा माग्ने गरेको, गोली हान्छु भनेर धम्क्याउने गरेको भन्ने कैदीबन्दीले आइतबार राति कारागारमा नाराबाजी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)