सुनकोशी कार दुर्घटना अपडेट : ३ जना बेपत्ता
rajdhanidaily.com · Mon Aug 03 09:40:07 GMT 2026

सिन्धुली । मध्यपहाडी लोकमार्ग (राजमार्ग) अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं.२ नवलपुरमा बसको ठक्करबाट सुनकोशी नदीमा खसेको कारमा तीनजना रहेको प्रहरीले पुष्टि गरेको छ ।
सोमबार दिउँसो सडक छेउमा रोकेर राखिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको वा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिँदा कार नदीमा खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)