सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयको अनुरोध
nepalnews.com · Mon Aug 03 09:46:49 GMT 2026

वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय जिल्ला विपद् व्यवस्थापन समितिले मनसुनजन्य विपद्का समयमा विशेष पूर्वतयारी एवं उच्च सतर्कता अपनाउन सबैमा अपिल गरेको छ।
समितिले आज सूचना जारी गरी जल तथा मौसम विज्ञान विभागको हालैको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदीमा पानीको बहाव उच्च हुने तथा होचा भूभाग डुबानमा पर्ने उच्च जोखिम औँल्याएकाले प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन अपिल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)