फोहरबाट बिजुली र मल उत्पादन गर्ने टेकु बायोग्यास प्लान्ट पुनः सञ्चालन हुने
kalakarmi.com · Mon Aug 03 09:31:13 GMT 2026

काठमाडौं- काठमाडौंको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौं महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका बिच सम्झौता भएको छ ।
आज कार्यवाहक प्रमुख सुनिता डंगोलको वैठक कक्षमा उनकै रोहवरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेकी हुन् । सहरमा उत्पादन भएको जैविक फोहर व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सम्झौता गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)