सबडिभिजन वन कार्यालय सिरहाका प्रमुख रायविरुद्ध भ्रष्टाचार मुद्दा दायर
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृत आठौं प्राविधिक) रामकेवल रायविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)