उद्योगीको घरमा प्रहरीको छापा: नेपाल उद्योग परिसंघ कोशीद्वारा घटनाको भर्त्सना
clickmandu.com · Mon Aug 03 09:50:27 GMT 2026

विराटनगर । विराटनगरको मुन्दडा औद्योगिक घरानाको निवासमा सोमबार बिहान प्रहरीले छापा मारेर त्रसित बनाएको भन्दै निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघ कोशीले भर्त्सना गरेको छ।
देवनारा समूहका निर्देशक तथा संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका प्रकाश मुन्दडा र उनका काका बेनीगोपाल मुन्दडाको घरमा सोमबार बिहान प्रहरीले झन्डै ५ घण्टा छापा मारेको थियो । त्यस क्रममा प्रहरीले केही फेला नपरेको भन्दै मुन्दडा परिवारलाई ‘क्लिन चिट’ दिएर खाली हात फर्केको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)