दुर्गा प्रसाईं समातिएपछि हर्क साम्पाङले भने– ‘यो त भेडेटारको पानी जस्तै हो!’
barnanmedia.com · Mon Aug 03 09:39:19 GMT 2026

पटक–पटक आफ्नो विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आउने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। प्रसाईं पक्राउ परेको केही घण्टाभित्रै
हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत तीखो व्यङ्ग्य प्रहार गर्नुभएको हो। साम्पाङको यो छोटो तर आक्रामक फेसबुक पोस्ट अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)