संवाद र समन्वयको अभावले मधेस अशान्त भयो, दलितका माग सम्बोधन नभए पुनः दुर्घटना हुनसक्छ : सांसद पासवान
ratopati.com · Mon Aug 03 09:51:01 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सांसद धर्मेन्द्र पासवानले मधेस प्रदेशका विभिन्न स्थानमा देखिएको सामाजिक र साम्प्रदायिक द्वन्द्व न्यूनीकरणका लागि सरकारले समयमै संवाद र समन्वय गर्न नसकेको बताएका छन् ।
राष्ट्रिय सभाको साेमबारकाे बैठकमा विशेष समय लिएर बोल्दै सांसद पासवानले सरकारको कमजोरीका कारण जनधनको क्षति भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)