मधेसमा खानेपानी संकट, भूमिगत जलस्तर घटेर ६० प्रतिशत पम्प सुके : समिति
ratopati.com · Mon Aug 03 09:51:45 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा व्याप्त खानेपानीको अभाव र जलस्रोत व्यवस्थापनको समस्या समाधानका लागि दीर्घकालीन र दिगो योजना आवश्यक रहेको निष्कर्ष निकालेको छ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ पेस गर्दै उक्त सुझाव दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)