कोसी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त
nepalnews.com · Mon Jun 29 11:02:01 GMT 2026

विराटनगर। कोसी प्रदेश योजना आयोगको सदस्यमा सुनसरी बराहक्षेत्र नगरपालिका २ का अनिल थापालाई नियुक्त गर्ने निर्णय गरिएको छ।
कोसी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)