नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल
clickmandu.com · Mon Jun 29 10:59:36 GMT 2026

काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डल छोलिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँघ भेटघाट तथा छलफल गरेका छन् ।
सोमबार उप्रेतिको टोलिले सवारी साधनहरुमा प्रयोग भईरहेको कालो सिसा हटाउने सन्दर्भमा विस्तृत रुपमा छलफल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)