, हर्क भन्छन् "मैले थर्काएपछि मात्र सरकारले जग्गा बाँड्न लाग्यो, नत्र त सुतेरै बस्नेथियो !"
barnanmedia.com · Mon Jun 29 10:57:16 GMT 2026

धरान, १५ असार । प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले आफ्नो निरन्तरको खबरदारी र दबाबकै कारण सरकारले आगामी असार महिनाभित्रै भूमिहीन सुकुम्बासीहरूलाई जग्गा धनीपूर्जा (लालपूर्जा) वितरण गर्न लागेको बलियो दाबी गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो चर्चित शैलीमा जस (Credit) लिँदै साम्पाङले भन्नुभएको छ— “मैले दबाब दिएको हुनाले सरकारले असारभित्र सुकुम्बासीलाई जग्गा दिँदै छ, नत्र त सिंहदरबार सुतेरै बस्नेथियो !” दशकौँदेखि थाती रहेको सुकुम्बासी समस्या र जग्गा वितरणको यो तयारीलाई लिएर राजनीतिक वृत्तमा "जस कसको?" भन्ने चासो र रमाइलो बहस सुरु भएको छ |
मुख्य राजनीतिक विश्लेषण: क्रेडिट फन्डा
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)