युवाको सपना राष्ट्रको समृद्धि
nagariknews.nagariknetwork.com · Wed Jul 29 01:05:48 GMT 2026

नेपाल आज इतिहासकै महत्त्वपूर्ण आर्थिक मोडमा उभिएको छ। लाखौं युवा अवसरको खोजीमा दैनिक रूपमा विदेश जाने क्रम रोकिएको छैन। अर्कातिर मुलुकमा उद्यम, नवप्रवर्तन र सिर्जनशीलताको अपार सम्भावना विद्यमान छ। हामीसँग हिमाल छ, पानी छ, उर्वर भूमि छ, सांस्कृतिक सम्पदा छ, पर्यटकको अथाह सम्भावना छ र सबैभन्दा ठुलो सम्पत्ति ऊर्जाशील युवाशक्ति छ। तर विडम्बना, हामीले आफ्ना युवालाई अवसर दिन नसक्दा उनीहरूको सिप र श्रम विदेशी अर्थतन्त्रको विकासमा खर्च भइरहेको छ।
अब नेपालले एउटा गम्भीर प्रश्नको उत्तर खोज्नै पछै - के हामी सधैं श्रमिक निर्यात गर्ने राष्ट्रमै सीमित रहने कि ज्ञान, प्रविधि, नवप्रवर्तन र उद्यम निर्यात गर्ने राष्ट्र बन्ने ? यसको उत्तर एउटै छ -स्टार्टअप।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)