कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ
baahrakhari.com · Mon Jun 29 11:06:40 GMT 2026

काठमाडौं । सुकुम्वासी राखिएको होल्डिङ सेन्टरबाट एकजना पक्राउ परेका छन् । कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३९ वर्षीय डम्बरबहादुर तामाङ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले तामाङलाई आइतबार पक्राउ गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)