भिसा अस्वीकृत हुँदा बच्यो ज्यान, जोगिइन् ६१ वर्षीया तपति
ratopati.com · Thu Aug 27 14:25:03 GMT 2026

काठमाडौँ। चीनको भिसा अस्वीकृत भएपछि पश्चिम बङ्गालकी एक महिला नेपालमा गएको विनाशकारी बाढीबाट जोगिन सफल भएकी छन्।
कैलाश मानसरोवर यात्राको टोलीसँग जान नपाएकी ६१ वर्षीया तपति सिङ्गाको ज्यान भिसा रद्द भएका कारण बचेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)