भारतीय सहायताप्रति आभार व्यक्त गर्दै रविले भने, ‘सङ्कटको यो घडीमा ऐक्यबद्धता महसुस भएको छ’
ratopati.com · Thu Aug 27 14:29:55 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनडीटीभीको भारत-नेपाल संवाद कार्यक्रममा बोल्दै नेपालमा आएको बाढी र पहिरोको विनाशकारी स्थितिबारे जानकारी दिएका छन्।
उनले विपद्को यस कठिन समयमा भारत सरकार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाएको सहयोग र सहानुभूतिप्रति आभार व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)