भोटेकोशी बाढीमा मानवीय क्षति अझै अस्पष्ट: सम्पर्कविहीन १४ हजार मोबाइल सिमलाई आधार बनाइँदै
newsofnepal.com · Mon Aug 31 00:37:49 GMT 2026

काठमाडौँ।
रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते बिहान आएको विनाशकारी बाढीको पाँचौँ दिनसम्म पनि मानवीय क्षतिको अझै स्पष्ट हुन सकेको छैन । बाढीमा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै जाँदा ठूलो सङ्ख्यामा मानिस अझै सम्पर्कविहीन छन् । सरकारी निकायले उद्धार, राहत र शव व्यवस्थापनलाई प्राथमिकता दिइरहेका बेला अब बाढीअघि र बाढीपछि मोबाइल नेटवर्कमा सक्रिय रहेका सिमकार्डको विवरणलाई समेत बेपत्ता नागरिकको खोजीको महत्वपूर्ण आधार बनाउने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)