१.२० अंकले घटेको नेप्सेमा साढे चार अर्बको कारोबार
nepalnews.com · Mon Aug 03 09:37:44 GMT 2026

काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (सोमबार) नेप्से एकल अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: १.२० अंकले घटेर बन्द भयो। अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम भने बढेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा आज ०.०४ प्रतिशतले घट्दै नेप्से २६८४.३३ विन्दुमा रोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)