परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
nepalnews.com · Mon Aug 03 10:28:04 GMT 2026

काठमाडौँ। परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भट्टराईलाई पक्राउ गरेको हो। राहदानी ऐनको कसुरमा उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर राणाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)