बाढी रोक्न जैविक बाँध
nepalnews.com · Mon Aug 03 11:22:16 GMT 2026

चितवनको रत्ननगर नगरपालिका-९, लालपर्साकी ५० वर्षीया रामपति महतोले पाँच वर्षदेखि आफ्नो सात कट्ठा खेतमा धान रोपेकी छैनन्। बीउ, मल, विषादी र रोपाइँमा गरेको खर्चसमेत उठ्न छाडेपछि उनले धानखेती छाडेर बेसार लगाउन थालेकी छन्।
खगेरी खोलाछेउको उनको खेतमा वर्षभरिलाई पुग्ने धान फल्ने सम्भावना थियो। तर, मनसुनमा उर्लने खोलाले कहिले खेत डुबाउँथ्यो, कहिले धार परिवर्तन गरेर रोपोसहितको जमिन कटान गर्थ्यो। बाढीबाट जोगिएको धान पनि भित्र्याउने बेलासम्म जंगली जनावरले खाइदिन्थे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)