नेपाल भलिबल संघकाे वार्षिक कार्यक्रम सार्वजनिक, काभाका चार प्रतियोगिता काठमाडाैंमा हुने
neplays.com · Mon Aug 03 09:10:00 GMT 2026
काठमाडाैं। नेपाल भलिबल संघले २०८३/०८४ को वार्षिक कार्यक्रम सार्वजनिक गर्दै एक वर्षभित्र चार अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
संघले सार्वजनिक गरेको कार्यक्रमअनुसार नेपालमा सेन्ट्रल एशियन भलिबल एसोसियसन (काभा) महिला च्याम्पियन्स लिग, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा पुरुष च्यालेन्ज कप र थ्री नेसन्स कप प्रतियोगिता आयोजना गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)