सुनको मौजुदा वितरण प्रणाली परिमार्जन गर्न अर्थसचिवको जोड
ratopati.com · Mon Aug 03 11:37:32 GMT 2026

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले सुनको मौजुदा वितरण प्रणालीलाई परिमार्जन गरी सहज र पहुँचयोग्य बनाउनुपर्ने बताएका छन्।
सोमबार सङ्घीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै सचिव उपाध्यायले हाल कायम रहेको दैनिक २५ किलोको बिक्री सीमा र वितरण प्रक्रियालाई व्यावहारिक बनाउन आवश्यक रहेको उल्लेख गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)