तीन तहका सरकारका फरक नियमले यातायात क्षेत्रमा अन्योल : विजयबहादुर स्वाँर
ratopati.com · Mon Aug 03 11:35:30 GMT 2026

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्वअध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन संघीय, प्रदेश र स्थानीय सरकारबीच नीतिगत समन्वय आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, वागमती प्रदेश समितिको सम्मान, पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा उनले यो कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)