जनअपेक्षाअनुसार काम गर्न सरकारलाई सांसदहरूको आग्रह
makalukhabar.com · Mon Aug 03 10:47:52 GMT 2026

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले जनताको विश्वास र अपेक्षाअनुसार काम गर्न सरकारलाई आग्रह गरेका छन् ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरूले सरकारले जनताका समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)