मध्य मनसुनमा भित्रिए साढे ७१ हजार पर्यटक, बढ्दै चिनियाँ
onlinekhabar.com · Mon Aug 03 09:30:40 GMT 2026

१८ साउन, काठमाडौं । नेपालमा सन् २०२६ जुलाईमा ७१ हजार ७ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् । जुलाई मध्य मनसुन याम हो ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो संख्या गत वर्ष जुलाईको तुलनामा २.३ प्रतिशत बढी हो । २०२५ जुलाईमा ७० हजार १ सय ९३ पर्यटक नेपाल आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)