सडक पार गर्दै गरेका वृद्धलाई टिप्परले दियो ठक्कर, उपचारका लागि लैजादालैजादै भयो निधन
himalpress.com · Mon Aug 03 05:05:32 GMT 2026

काठमाडौँ- झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५१०४ नम्बरको पिकअपले सडक पार गर्दै गरेका कन्काई–४ निवासी अन्दाजी ७० वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)