राष्ट्र बैंक ऐन संशोधन विधेयकको ८ वटा दफामा जुट्यो सहमति
himalpress.com · Mon Aug 03 11:46:44 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको ८ वटा दफामा सहमति जुटाएको छ।
सोमबार सिंहदरबारमा बसेको बैठकले उक्त विधेयकमाथि दफवार छलफल गर्दै दफा १ देखि ८ सम्म सहमति जुटाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)