कर्फ्यू हटेसँगै गोलबजारमा जनजीवन लयमा, बजार र राजमार्गमा चहलपहल
kalakarmi.com · Mon Aug 03 10:29:23 GMT 2026

सिरहा- जिल्ला प्रशासन कार्यालय सिरहाले आइतवार साँझ ७ बजेदेखि कर्फ्यू हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमवारदेखि क्रमशः सामान्य बन्दै गएको छ ।
सोमवार चोहर्वा हाटबजार सञ्चालनमा आएको छ भने पूर्व–पश्चिम लोकमार्गमा सवारीसाधनको आवागमन नियमित भएको छ । बजारका अधिकांश पसल खुलेका छन् र सर्वसाधारणको चहलपहल पनि बढेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)