चारवटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै भलिबल संघ
himalpress.com · Mon Aug 03 10:45:27 GMT 2026
काठमाडौँ – नेपाल भलिबल संघले चालु आर्थिक वर्षमा चारवटा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
काठमाडौँमा सोमबार आर्थिक वर्ष ०८३/०८४ को वार्षिक कार्यक्रम सार्वजनिक गर्दै संघले चालु आर्थिक वर्षमा नेपालमा सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) महिला च्याम्पियन्स लिग, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा पुरुष च्यालेन्ज कप र थ्री नेसन्स कप प्रतियोगिता आयोजना गर्ने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)