काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न
ajakoartha.com · Mon Aug 03 07:41:00 GMT 2026

काठमाडौं- फिनिक्स एजुकेशन नेटवर्कको आयोजनामा ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी) २०२६’ भव्यताका साथ सम्पन्न भएको छ । ‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने नारासहित आयोजित कार्यक्रममा देशभरका हजारौं युवाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कार्यत्रक्रमको कार्यक्रमको उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्दै युवा शक्तिलाई राष्ट्र निर्माणमा प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)