मकवानपुरमा सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा बढी
lokaantar.com

मकवानपुरमा गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकका अनुसार गत आवमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका ८७५ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)