अनसनरत नर्स ज्योतिका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयमा वार्ता
nepalpress.com · Mon Aug 03 09:23:07 GMT 2026

काठमाडौं । अनसनरत नर्स ज्योति रानाभाटको प्रतिनिधिहरूसँग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा वार्ता सुरु भएको छ।
वार्तामा ज्योति रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)