परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
nepalpress.com · Mon Aug 03 09:26:11 GMT 2026

काठमाडौं । राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई सोमबार कागेश्वरी मनहराबाट पक्राउ गरेको सीआईबी प्रवक्ता एसएसपी अनुपमसमशेर जबराले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)