निजी लगानी योजनाले फिफा अध्यक्ष इन्फान्टिनो घेराबन्दीमा
nepalpress.com · Mon Aug 03 10:29:07 GMT 2026
काठमाडौं। विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोमाथि दबाब झन् बढ्दै गएको छ।
फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई स्वामित्व हिस्सा बिक्री गर्ने विवादास्पद योजना फिर्ता लिएपछि इंग्लिस फुटबल एसोसिएसन (एफए)ले इन्फान्टिनोप्रतिको आफ्नो समर्थन फिर्ता लिने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)