कर्नाटकमा मन्त्रिपरिषद् विस्तार हुँदै, २० नयाँ मन्त्रीले आज शपथ लिने
nepalpress.com · Mon Aug 03 09:23:17 GMT 2026
काठमाडौं। भारतको कर्नाटकमा मुख्यमन्त्री डीके शिवकुमारले पदभार ग्रहण गरेको करिब दुई महिनापछि मन्त्रिपरिषद् विस्तार गर्न लागिएको छ।
विस्तारअन्तर्गत सरकारमा २० जना नयाँ मन्त्रीलाई समावेश गरिने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)