प्रचण्ड-माधवसामु शकंरले भने : मूलधारको राजनीतिबाट टाढिने ठाउँमा पुगिसक्याैँ, समीक्षा गरौँ(भिडिओ)
nepalpress.com · Mon Aug 03 12:12:35 GMT 2026

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको स्वीकारेका छन् ।
२४ औँ बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय राजनीतिको मूलधारको राजनीतिबाट टाढिने ठाउँमा पुगिसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)