बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगर र वैकल्पिक उर्जा केन्द्रबीच सम्झौता
kharibot.com · Mon Aug 03 11:25:00 GMT 2026

काठमाडौँ । काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रकबीच सम्झौता भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)