गायिका आगन्तुक खरेलले खोलिन् ‘प्रीटि सलून’, अन्तर्राष्ट्रियस्तरको सेवा दिने उद्घोष
dcnepal.com · Mon Aug 03 12:02:25 GMT 2026

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा पछिल्लो ११ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको ‘प्रीटि सलून’ ले अब काठमाडौंमा पनि अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर सेवा प्रारम्भ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)