सरकारको कार्यशैलीप्रति कांग्रेस सांसद शर्माको असन्तुष्टि [भिडियो]
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद युवराज शर्माले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्।
सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारले जनसरोकारका विषय सम्बोधन गर्नुको सट्टा सस्तो लोकप्रियता र भ्रम फैलाउने काम गरिरहेको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)