माइतीघरमा ‘तोड्न होइन, जोड्न योगदान गरौँ’ भन्दै प्रदर्शन [तस्बिरहरू]
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचारा नतोड्न तथा संवाद, सहमति, सहकार्यको मार्ग अवलम्बनको आह्वान गर्दै मानव अधिकार तथा शान्ति समाजले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
सहभागीले ‘तोड्न होइन, जोड्न योगदान गरौँ’, ‘हाम्रो जीवनधारा : सद्भाव र भाइचारा’, ‘हिंसा र घृणालाई खारेज गरौँ’, लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)