जोसले मात्र देश चल्दैन, सरकारलाई अनुभव र परिपक्वता चाहिन्छ [भिडियो]
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारमा रहेका युवा नेतृत्वलाई लक्षित गर्दै जोस र जाँगर मात्र पर्याप्त नहुने, शासन सञ्चालनका लागि अनुभव, संयम र परिपक्वता पनि उत्तिकै आवश्यक पर्ने बताएका छन्।
सोमबारको राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले मुलुकमा बढ्दै गएको हिंसात्मक गतिविधि, सामाजिक सद्भावमा देखिएको चुनौती र राष्ट्रिय एकतालाई मजबुत बनाउन सरकार गम्भीर बन्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)