सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?
arthasansar.com · Mon Aug 03 05:15:11 GMT 2026

नेपाली बाजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य ८०० र चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)