अवैध कारोबार र कर छलीको आशंकामा उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा
arthasarokar.com · Mon Aug 03 03:39:41 GMT 2026
काठमाडौँ । विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीले छापा मारेको छ । उनको घर र अफिसमा प्रहरीले सोमबार बिहान ४ बजेदेखि घेराउ गरेर छापा मारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)