रुसी मिसाइल आक्रमणमा किभमा नौ जनाको मृत्यु, २८ घाइते
barnanmedia.com · Mon Aug 03 08:59:17 GMT 2026

युक्रेनको राजधानी किभमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
रुसी रक्षा मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा आफ्ना सशस्त्र बलले रातभर किभस्थित ड्रोन तथा मिसाइल उत्पादन केन्द्र, सैन्य-औद्योगिक प्रतिष्ठान र सैन्य रसद केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)