बौद्ध आस्थासँगै थाइल्यान्डमा बढ्दै मदिरामुक्त जीवनको अभियान
barnanmedia.com · Mon Aug 03 09:03:33 GMT 2026

हात जोडेर र शिर निहुराउँदै वासाना नाक–उम्माले तीन महिनासम्म मदिरा सेवन नगर्ने सङ्कल्प गर्नुभयो । सार्वजनिक स्वास्थ्य र आध्यात्मिकतालाई जोड्ने मदिरा त्याग अभियानमा सहभागी हुने लाखौँ थाई नागरिकमध्ये उहाँ पनि एक हुनुहुन्छ ।
बैङ्ककको पश्चिममा रहेको सामुत साखोनस्थित एक बौद्ध मन्दिरमा सङ्कल्प गर्नुभएकी ४२ वर्षीया वासानाले आफू विगतमा अत्यधिक मदिरा सेवन गर्ने गरेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)